Nepal Jana Khabar
हरेक जनताको खबर
१५ बैशाख २०८१, शनिबार
Below header Banner
Above Samachar column

थप

समाचार

सेनाका ५६ जना उपसेनानीले लगाए फुली

काठमाडौं, २२ चैत । नेपाली सेनाका नवनियुक्त ५६ जना उपसेनानीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले पदोन्नती भएका उनीहरुलाई बुधबार जङ्गी अड्डामा आयोजित एक समारोहमा उपसेनानी दर्जाको दर्ज्यानी…

थप

विचार





Above Pradesh Samachar Ads

थप

प्रदेश समाचार

इलामबाट पहिलो पटक सवारी चालक अनुमतिपत्र

विसं २०७१ मङ्सिरबाट इलाममा यातायात व्यवस्था सेवा कार्यालयको स्थापना भए पनि पहिलो पटक सवारी चालक अनुमतिपत्र वितरणका लागि काम सुरु भएको छ । फारम भरिसकेका सेवाग्राहीलाई परीक्षा सञ्चालन गरिएसँगै सवारी चालक अनुमतिपत्र…

शहीद प्रतिष्ठानमा चार सदस्य नियुक्त

प्रदेश २ सरकारले मधेशी शहीद प्रतिष्ठान निर्देशक समितिमा चार सदस्य नियुक्त गरेको छ । विभिन्न आन्दोलनका क्रममा शहीद भएका परिवार तथा घाइते भएकाको हकहितका लागि प्रदेश २ सरकारले मधेशी शहीद प्रतिष्ठान निर्देशक समिति गठन गरेको…

भरतपुर अस्पतालमा ‘ट्रमा इमरजेन्सी ’ सेवा

दुर्घटनाका घाइते उपचारका लागि भरतपुर अस्पतालले ‘ट्रमा इमरजेन्सी सेवा’ सुरुआत गरेको छ । अर्थोपेडिक सर्जनको नेतृत्वमा छ श्ययाको सेवा सुरु गरिएको हो । दुर्घटनाका घाइतेलाई छिटोछरितो उपचार सरकारी अस्पतालमा हुन नसकेको…

गण्डकी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता

राष्ट्रियसभा सदस्य निर्वाचन–२०७८ अन्तर्गत गण्डकी प्रदेशमा सत्ताधारी गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी(एमाले)का उम्मेदवारले आज मनोनयन दर्ता गराएका छन् । पोखरा महानगरपालिका–७ पार्दीस्थित प्रदेश…

जातीय छुवाछूत गर्नेलाई दण्डित गर्नैपर्छ : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जातीय छुवाछूत गर्नेलाई दण्डित गर्नुपर्ने बताउनुभएको छ । छुवाछूत गर्नेलाई संविधानमै दण्डको व्यवस्था गरिएको भएपनि कार्यान्वयन हुन नसकेको उहाँले उल्लेख गर्नुभयो । दलित…

मुख्यमन्त्री शाहीले विश्वासको मत लिन कर्णाली प्रदेशसभाको बैठक आह्वान

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिनुहुने भएको छ । यसका लागि प्रदेश प्रमुख तिलक परियारले मङ्सिर १४ गते दिउँसो एक बजेका लागि प्रदेशसभा बैठक आह्वान गर्नुभएको हो । “नेपालको…

निकुञ्जका विस्थापितका आशैआशमा बिते दुई दशक

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापितले दुई दशक बितिसक्दा पनि स्थायी समाधान पाएका छैनन् । सरकारले विसं २०५८ मा तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा यहाँ बस्ती विस्थापित गरेको थियो ।…
Above Jana Awaj Bishesh

थप

जन आवज बिशेष

above suchana prabidhi

थप

सूचना-प्रविधि

घरको नक्सा अनलाइनबाटै दर्ता

जिल्ला सदरमुकामसमेत रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिले घरको नक्सा दर्ता तथा स्वीकृत अनलाइन प्रक्रियाबाट सुरुआत गरेको छ । नगरपालिकाले बुधबार घर नक्सा अनलाइन भवन निर्माण अनुमति प्रक्रिया पोर्टल…

ट्रेन्डिङ

Above Business News

थप

विजनेश

सामलिङ पावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले प्रतिकित्ता रु एकसय अङ्कित मूल्यमा रु सात करोड ३०…
Read More...
नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० तोकिएको छ । छापावाल सुन दसैँअघि गत असोज २५ गते प्रतितोला रु ९० हजार ६०० मा कारोबार भएको…
Read More...


Above Manoranjan

थप

मनोरञ्जन

तिहारपछि सुदूरपहाडमा जात्राको रौनक

नेपालीहरूको दोस्रो ठूलो चाड तिहारसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक सुरु भएको छ । बैतडीसहित दार्चुला, डडेल्धुरालगायत जिल्लामा कार्तिक शुक्ल पक्षको सुरुआतसँगै जात्राको रौनक सुरु भएको हो । भाइटीकाका दिनदेखि सुरु भई कार्तिक शुक्ल पूर्णिमासम्म विभिन्न मठमन्दिरमा जात्रा लाग्ने गर्दछ । कार्तिक शुक्ल पक्षमै बैतडीका प्रसिद्ध त्रिपुरासुन्दरी भगवती, बाह्र ज्योर्तिलिङ्गमध्येको…
Above Sports

थप

खेलकुद

एस्टन भिल्लाविरुद्ध म्यानचेस्टर युनाइटेड २–१ ले विजयी

एजेन्सी। इंग्लिश प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई पराजित गरेको छ। एस्टन भिल्लाको घरेलु मैदान भिल्ला पार्कमा भएको खेलमा युनाइटेड २-१ ले विजयी बन्यो। खेलको १७औं मिनेटमा…



Above Prabash

थप

प्रवाश

भारतमा थप ३१ हजार ९२३ जना कोरोना सङ्क्रमित

पछिल्लो २४ घण्टामा भारतमा ३१ हजार ९२३ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी…



थप

तस्बिर आफै बोल्छ !!