Nepal Jana Khabar
हरेक जनताको खबर
४ बैशाख २०८३, शुक्रबार
ट्रेनडिंग

काठमाडौं निर्वाचन क्षेत्र नं. ६ का प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार गिहिराज अर्याल (राकेश अर्याल) ले पार्टी परित्याग गर्दै नेपाली कम्युनिस्ट पार्टीमा घरफिर्ता भएका छन्।

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. ६ का प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार गिहिराज अर्याल (राकेश अर्याल) ले पार्टी परित्याग गर्दै नेपाली कम्युनिस्ट पार्टीमा घरफिर्ता भएका छन्। एक वक्तव्य जारी गर्दै अर्यालले विगतमा भएका कमी–कमजोरीलाई आत्मसात् गर्दै पुनः नेकपामार्फत जनताको सेवा र विकासका एजेन्डामा सक्रिय हुने प्रतिबद्धता व्यक्त गरे। उनले राजनीतिक स्थायित्व, सुशासन र समृद्धिका लागि कम्युनिस्ट आन्दोलन नै उपयुक्त विकल्प भएको धारणा राखे। अर्यालले काठमाडौं क्षेत्र नं. ६ का सम्पूर्ण मतदाता तथा समर्थकलाई नेपाली कम्युनिस्ट पार्टी (तारा चिन्ह) का उम्मेदवार हिमाल शर्मालाई भारी मतका साथ विजयी गराउन अपिल गरेका छन्।

यो पनि पढनुस !!

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.