बंगलादेशको चटगाउँको पूर्वमा शुक्रबार बिहान ६.३ रिक्टर स्केलको भूकम्प गएको छ। युरोपेली-भूमध्य भूकम्प विज्ञान केन्द्र (EMSC) ले जनाएअनुसार भूकम्प चटगाउँबाट १८३ किलोमिटर पूर्वमा ६० किलोमिटर गहिराइसम्म गएको थियो । यो पनि पढनुस !! एप्सटीन फाइलमा प्रधानमन्त्री नरेन्द्र मोदीको नाम जोडेर बदनाम… माघ २१ २०८२ मंगलवार १०:३२ फिचर