काठमाडौं। फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले देशभर फैलिएको हिंसात्मक प्रदर्शनपछि राजीनामा दिएका छन्। तर राष्ट्रपति इम्यानुएल म्याक्रोनले उनको राजीनामा अस्वीकार गर्दै सुरक्षा व्यवस्था सुदृढ बनाउन र प्रदर्शनमा हिंसामा संलग्नलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएका छन्। फ्रान्स इन्टरसँग सोमबार बिहान कुरा गर्दै नुनेजले प्रदर्शनका क्रममा भएका घटनाको जिम्मेवारी महसुस गरेपछि राजीनामा बुझाएको बताएका छन्।
ट्रेनडिंग