बंगलादेशको चटगाउँको पूर्वमा शुक्रबार बिहान ६.३ रिक्टर स्केलको भूकम्प गएको छ। युरोपेली-भूमध्य भूकम्प विज्ञान केन्द्र (EMSC) ले जनाएअनुसार भूकम्प चटगाउँबाट १८३ किलोमिटर पूर्वमा ६० किलोमिटर गहिराइसम्म गएको थियो । यो पनि पढनुस !! ट्रम्पले रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्ने शान्ति… कार्तिक ६ २०८३ बिहीबार १४:२७ फिचर