विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरसको महामारीलाई डोटी जिल्ला ट्राफिक प्रहरीले तपाईंको मस्क खै अभियान शुरु गरेको छ। मस्क बितरण गर्दै कोरोना भाइरसको महामारीबाट बच्न स्वास्थ्य सचेतना जगाउन डोटी जिल्लाका प्रहरी कार्यालयले तपाईंको मस्क खै अभियान आजदेखि शुभारम्भ गरेको डोटी जिल्ला प्रहरी कार्यालयले जनाएको छ।प्रकाश कपाली (सह-सम्पादक)
