Nepal Jana Khabar
हरेक जनताको खबर
५ असार २०८३, शुक्रबार

डोटी जिल्लामा मस्क खै अभियान सुरु

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरसको महामारीलाई डोटी जिल्ला ट्राफिक प्रहरीले तपाईंको मस्क खै अभियान शुरु गरेको छ। मस्क बितरण गर्दै कोरोना भाइरसको महामारीबाट बच्न स्वास्थ्य सचेतना जगाउन डोटी जिल्लाका प्रहरी कार्यालयले तपाईंको मस्क खै अभियान आजदेखि शुभारम्भ गरेको डोटी जिल्ला प्रहरी कार्यालयले जनाएको छ।प्रकाश कपाली (सह-सम्पादक)

यो पनि पढनुस !!
डोटी जिल्लामा तपाईंको माक्स खै अभियान सुरु।
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.