Nepal Jana Khabar
हरेक जनताको खबर
१२ श्रावण २०८३, मंगलवार

राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दलहरूलाई छलफलमा बोलाएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दलहरूलाई छलफलमा बोलाएका छन्। आसन्न निर्वाचनलगायत विषयमा छलफल गर्न शुक्रबार विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई बोलाएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.