राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दलहरूलाई छलफलमा बोलाएका छन्। आसन्न निर्वाचनलगायत विषयमा छलफल गर्न शुक्रबार विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई बोलाएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। यो पनि पढनुस !! २०५८ सालको दरबार हत्याकाण्डसम्बन्धी फाइल पुनः अध्ययन तथा… जेष्ठ २६ २०८३ मंगलवार २०:०३ पोखरा अस्पतालब्रेकिङ्ग समाचार