काठमाडौँ, ३२ जेठ । मन्त्रिपरिषद्को बैठकले डा. वैकुण्ठ अर्याललाई मुख्यसचिव नियुक्त गरेको छ । आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले वर्तमान मुख्यसचिव शंकरदास वैरागीको ठाउँमा अर्याललाई ल्याउने निर्णय गरेको हो। यो पनि पढनुस !! ह्वील लक र जरिवानापछि २५ वर्षीय पठाओ चालकको आत्मदाह प्रयास,… असार २६ २०८३ शुक्रबार ०८:२४ फिचर