काठमाडौँ, ३२ जेठ । मन्त्रिपरिषद्को बैठकले डा. वैकुण्ठ अर्याललाई मुख्यसचिव नियुक्त गरेको छ । आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले वर्तमान मुख्यसचिव शंकरदास वैरागीको ठाउँमा अर्याललाई ल्याउने निर्णय गरेको हो। यो पनि पढनुस !! २०५८ सालको दरबार हत्याकाण्डसम्बन्धी फाइल पुनः अध्ययन तथा… जेष्ठ २६ २०८३ मंगलवार २०:०३ फिचर