Nepal Jana Khabar
हरेक जनताको खबर
८ बैशाख २०८३, मंगलवार
ट्रेनडिंग

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ, १० जेठ । बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ४ बजेर ६ मिनेट जाँदा ४।५ म्याग्निच्युडको भूकम्प गएको हो।

बझाङसहित छिमेकी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।

यो पनि पढनुस !!

यसअघि सोमबार साँझ मात्र बाजुरा जिल्लाको बिछिया केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.