Nepal Jana Khabar
हरेक जनताको खबर
२० बैशाख २०८१, बिहीबार
ट्रेनडिंग

यूएई ११७ रनमा अलआउट

काठमाडौं, १९ बैशाख । एसीसी प्रिमियर कप अन्तरगत नेपालले जितका लागि ११८ रनको लक्ष्य पाएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएई ११७ रनमा अलआउट भएको हो ।

युएईलाई सस्तैमा समेट्न ललित राजवंशीले कसिलो बलिङ गरे । उनले जम्मा १४ रन दिएर ४ विकेट लिए ।

यस्तै करन केसी र सन्दीप लामिछानेले समान २-२ विकेट लिँदा सोमपाल कामी र गुल्सन झाले १-१ विकेट लिए ।

यसअघि सोमबार वर्षाका कारण खेल २७ ओभर ३ बलमा रोकिएको थियो । सोमबार युएई ९ विकेट गुमाएर १०६ को अवस्थामा थियो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.