Nepal Jana Khabar
हरेक जनताको खबर
२० बैशाख २०८३, आईतवार
ट्रेनडिंग

राति १२ बजेबाट मौन अवधि सुरु, प्रचार गर्न नपाइने

काठमाडौं, ७ वैशाख । उपनिर्वाचनको मौन अवधि बिहीबार (आज) राति १२ बजेबाट सुरु हुने भएको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने बताए । “उपनिर्वाचनको प्रचारप्रसार वैशाख ७ गते राति १२ बजेसम्म मात्रै गर्न पाइन्छ ।

यो पनि पढनुस !!

त्यसपछिको अवधि प्रचार गर्न नपाइने अवधि हो,” उनले भने । चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न पाइँदैन । आउँदो वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.