Nepal Jana Khabar
हरेक जनताको खबर
२० बैशाख २०८३, आईतवार
ट्रेनडिंग

चुनावी सभालाई सम्बोधन गर्न गठबन्धनका शीर्ष नेता आज तनहुँ जाँदै

काठमाडौँ, ६ बैशाख । सत्ता गठबन्धनका शीर्ष नेताहरु आज तनहुँ जाँदै छन् । नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न आज गठबन्धनका शीर्ष नेता तनहुँ जाने लागेका हुन् ।

तनहुँ-१ मा वैशाख १० गते हुने उपनिर्वाचनमा भट्टराई सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

यो पनि पढनुस !!

तनहुँको डुम्रेबजारमा भोलि दिउँसो २ बजे हुने चुनावी सभालाई प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित, काँग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले डुम्रेबजारमा आज दिउँसो २ बजे हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.