Nepal Jana Khabar
हरेक जनताको खबर
८ बैशाख २०८३, मंगलवार
ट्रेनडिंग

आफुलाई सांसद नबनाएको भन्दै रास्वपाविरुद्ध मेघ आलेले उजुरी

काठमाडौँ, ३० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मेघ आलेले पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी दिने भएका छन्।

पार्टीले समानुपातिक प्रणालीको विधि उल्लङ्घन गरेको भन्दै उनले पार्टी नेतृत्वविरुद्ध उजुरी दिने भएका हुन् ।

जनजातितर्फको दुई नम्बरमा रहेको कारणले आफूलाई सांसद बनाउनुपर्ने उनको दाबी छ।

यो पनि पढनुस !!

२ करोड मागेको अडियो प्रकरणमा बिहीबार रास्वपाले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गर्दै ढाकाको ठाउँमा बिन्दबासिनी कंसाकारलाई पठाउने निर्णय गरेको छ ।

पार्टीले गरेको सोही निर्णयविरुद्ध नै उनले आयोगमा उजुरी दिन लागेका हुन् ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.