Nepal Jana Khabar
हरेक जनताको खबर
२० बैशाख २०८३, आईतवार
ट्रेनडिंग

मोहन वैद्य र धर्मेन्द्र बास्तोला नेतृत्वको पार्टीबीच एकता

काठमाडौं, २४ चैत । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)बीच पार्टी एकता भएको छ ।

आज काठमाडौंमा दुवै पार्टीका नेताहरुले संयुक्त पत्रकार सम्मेलन गरी पार्टी एकता भएको जानकारी दिएका हुन् ।

यो पनि पढनुस !!

आगामी मजदुर दिवसको दिन जनसभासहित एकताको औपचारिक घोषणा गर्ने तयारी रहेको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.