काठमाडौँ, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। ओली निवास बालकोटमा उनीहरुबीच बुधबार (माघ २५) बिहान भेटवार्ता भएको हो। उनीहरुबीच अहिले भेटवार्ता जारी छ ।
यो पनि पढनुस !!
पछिल्लो समसायिक राजनीतिका बारेमा छलफल गर्नका लागि प्रचण्ड बालकोट पुगेका हुन्। उच्चस्तरिय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका ओली र प्रचण्डबीच पछिल्ला दिनमा भेटवार्ता भइरहेको छ।