Nepal Jana Khabar
हरेक जनताको खबर
९ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

गण्डकी प्रदेशका सांसदले लिए शपथ

काठमाडौं, १४ पुस । गण्डकी प्रदेशका नवनिर्वाचित सांसदहरूले आज शपथ लिएका छन्।

बिहीबार प्रदेश सभा भवनमा उनीहरूले शपथ लिएका हुन्।

ज्येष्ठ सदस्य नेकपा एमालेका सांसद मित्रलाल बस्यालले सांसदहरूलाई शपथ खुवाएका हुन्।

यो पनि पढनुस !!

गण्डकी प्रदेश सभामा ६० जना सांसद छन्।

जेष्ठ सदस्य मित्रलाललाई प्रदेश प्रमुख पृथ्वीमान गुरूङले शपथ खुवाएका थिए।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.