Nepal Jana Khabar
हरेक जनताको खबर
९ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा पुस २२ गते पेशी

काठमाडौँ, १२ पुस । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दामा सर्वोच्च अदालतले पुस २२ गतेका लागि पेशी तोकेको छ ।

लामिछानेको सांसदको योग्यताबारे प्रश्न उठाउँदै अधिवक्ता रविराज बसौलासहितले दायर गरेको रिटमाथि संवैधानिक इजलासमा गत पुस ६ गते सुनुवाइ भएको थियो।

यो पनि पढनुस !!

इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षसँग छलफलपछि यसबारे निर्णय दिने आदेश गरेको हो।

संवैधानिक इजलासमा पुस ६ गते सुनुवाइ भए पनि मंगलबार मात्र आदेशको प्रमाणित प्रति आएको हो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.