Nepal Jana Khabar
हरेक जनताको खबर
२१ बैशाख २०८१, शुक्रबार
ट्रेनडिंग

अमेरिकामा चिसोबाट ३८ जनाको मृत्यु

काठमाडौं, १२ पुस । उत्तर अमेरिकामा चिसो सिरेटोका कारण ३८ जनाको मृत्यु भएको छ ।

उत्तरी आर्कटिक क्षेत्रबाट आएको चिसोका कारण अमेरिकामा मात्रै ३४ जनाको ज्यान गएको हो । न्युयोर्क राज्यको बफेलो सहर सबभन्दा बढी प्रभावित भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो पनि पढनुस !!

हिमआँधीका कारण अमेरिकाका दर्जनौं सहरमा जनजीवन निकै प्रभावित भएको छ । अधिकारीहरूले कपितय सहरमा हजारौं मानिसहरू बिजुलीबिना घरमै फसिरहेका अनुमान गरेका छन् ।

समाचार संस्था एपीले करिब २ लाख मानिस अझै पनि बिजुलीबिना बसिरहेको जनाएको छ । केही दिनअघि त्यस्तो संख्या केही दिन अगाडि १७ लाखभन्दा बढी थियो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.