Nepal Jana Khabar
हरेक जनताको खबर
९ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

खुमलटार पुगेर डा. भट्टराईले प्रचण्डलाई दिए बधाई

काठमाडौँ, ११ पुस । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएका छन् । सोमबार बिहान प्रचण्ड निवास खुमलटार पुगेर भट्टराईले बधाई दिएका हुन् ।

भेटेर बधाई दिएपछि भट्टराईले जनक्रान्तिका उपलब्धिहरू संस्थागत गर्दै देशलाई समृद्ध बनाउन सहकार्य गर्न प्रस्ताव गरेका छन् ।

यो पनि पढनुस !!

‘क्रान्तिको बाटो बांगोटिंगो र अनिश्चयले भरिपूर्ण भएकाले जीवनको अन्तिम कालखण्डमा हामीले सम्पन्न गरेको जनक्रान्तिका उपलब्धिहरू संस्थागत गर्दै देशलाई समृद्ध बनाउन सहकार्य गरौं’, भट्टराईको भनाइ छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.