Nepal Jana Khabar
हरेक जनताको खबर
९ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

कस्ताे रहला बुधबारकाे माैसम ?

काठमाडाैं । आज बुधवार देशमा कुनै पनि वायुकाे प्रभाव नरहेकाे जल तथा माैसम पूवार्नुमान महाशाखाकाे भनाइ छ । शनिबार देशभरकाे माैसम सामान्यतया सफा रहने माहाशाखाकाे भनाइ छ ।

देशका हिमाली भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

यो पनि पढनुस !!

त्यस्तै, प्रदेश १ का हिमाली भू-भागका एक-दुई स्थानमा र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

चिसाे बढ्ने क्रम जारी रहेकाले ताताे खानेकुरा खान र घर बाहिर हिड्दा न्यानाे लुगा लगाउन माैसमविदहरूले अनुराेध गरेका छन् ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.