Nepal Jana Khabar
हरेक जनताको खबर
११ असार २०८३, बिहीबार

गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु भेटियो

काठमाडौं, १८ मंसिर । नेकपा एमालेका नेता गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ।

भक्तपुरको लोकन्थलीमा रहेको बास्कोटाको घरमा आज बिहान प्लास्टिकभित्र राखेको अवस्थामा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ। घरअगाडि प्लास्टिकभित्र प्रेसर कुकर देखिएको छ।

यो पनि पढनुस !!

बास्कोटा मंसिर ४ मा भएको चुनावमा काभ्रे २ बाट प्रतिनिधि सभा सांसद निर्वाचित भएका थिए।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.