Nepal Jana Khabar
हरेक जनताको खबर
३१ जेष्ठ २०८३, आईतवार

स्याङ्जा- २ मा पद्मा अर्यालकाे अग्रता

काठमाडौँ, १५ मंसिर । बुधबार रातिबाट मतगणना सुरु भएको स्याङ्जा- २ मा नेकपा एमालेकी पद्मा अर्यालले अग्रता लिएकी छन्। जारी मतगणनाअनुसार अर्यालले २ हजार ३०४ मत पाएकी छन् भने नेपाली काङ्ग्रेसका धनराज गुरुङले १ हजार ७०३ मत हासिल गरेका छन्।

दुवैबीच ६०१ मतान्तर रहेकाे छ। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १८० मत पाएका छन्। निर्वाचनमा धाधली भएकाे र पुन: मतदान हुनुपर्ने माग एमालेले राखेपछि निर्वाचन आयाेगले मतगणना सुचारु गर्न निर्देशन दिएकाे हाे।

यो पनि पढनुस !!

उक्त क्षेत्रमा बुधबार रातिबाट मतगणना सुरु भएकाे हाे।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.