Nepal Jana Khabar
हरेक जनताको खबर
७ बैशाख २०८१, शुक्रबार

गाेरखा-१ को समानुपातिकमा माओवादी केन्द्र पहिलाे

गाेरखा, ७ मंसिर । गाेरखा क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाकाे समानुपातिकमा पहिलाे मत प्राप्त गरेको छ । माओवादीले १८ हजार ४ सय ६७ मत ल्याएर पहिलो भएको हो ।

नेपाली काङ्ग्रेस १६ हजार ३ सय २५ मत ल्याएर प्रतिनिधी सभाकाे समानुपातिक मत ल्याई दाेस्राे हुन सफल भएकाे छ ।

यो पनि पढनुस !!

सेनाका ५६ जना उपसेनानीले लगाए फुली

त्यस्तै समानुपातिकमा नेकपा एमाले गाेरखा क्षेत्र न १ मा १२ हजार १ सत ३० मत ल्याएर तेस्राे भएकाे छ भने राष्ट्रिय स्वतन्त्र पाटीले ८ हजार मत ल्याएर चाैथाे भएको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.