जनकपुरधाम, ७ मंसिर । सप्तरी प्रतिनिधिसभा क्षेत्र नं. २ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत निकटतम प्रतिद्वन्दीभन्दा दोब्बर मतले जितेका छन् ।
राउतले जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवलाई पराजित गरेका हुन् ।
यो पनि पढनुस !!
राउत ३५ हजार ४२ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी यादव भने १६ हजार ९७९ मतमा सीमित भएका हुन् ।