Nepal Jana Khabar
हरेक जनताको खबर
८ बैशाख २०८१, शनिबार

प्रकाशमान चौथोपटक निर्वाचित

काठमाडौं, ६ मंसिर । काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता प्रकाशमान चौथोपटक निर्वाचित भएका छन् । भर्खरै सम्पन्न मतगणना अनुसार सिंहले सात हजार १४० मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिष्पर्धी राप्रपाका रवीन्द्र मिश्रले ७ हजार ११ मत प्राप्त गरे ।

यो पनि पढनुस !!

सेनाका ५६ जना उपसेनानीले लगाए फुली

सिंह २०६४, २०७०, २०७४ को निर्वाचन सोही क्षेत्रबाट जितेका थिए । यो जितसँगै उनी चौथोपटक सांसद पदबाट निर्वाचित भएका हुन् ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.