Nepal Jana Khabar
हरेक जनताको खबर
९ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

बाजुराका तीन स्थलमा मतदान स्थगित

काठमाडौं, ४ मंसिर । बाजुरामा विभिन्न राजनीतिक दलहरुबीच विवाद हुँदा तीन मतदानस्थलमा मतदान स्थगित भएको छ ।

जिल्लाको बुढीगंगा नगरपालिका वडा न ८ को मतदान केन्द्र, बुढीनन्दा नगरपालिका वडा न ५ र स्वामिकार्तिक खापर गाउँपालिका वडा ४ को मतदान स्थगित गरिएको छ।

यो पनि पढनुस !!

विभिन्न राजनीतिक दलहरूले विवाद गरेपछि ती मतदान केहीबेरका लागि रोकिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नयाव उपरीक्षक सूर्य थापाले बताए।

मतदान सुचारू गर्न छलफल चलिरहेको छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.