Nepal Jana Khabar
हरेक जनताको खबर
९ बैशाख २०८३, बुधबार
ट्रेनडिंग

पुनः गयो भूकम्पको अर्को धक्का

काठमाडौं, २ कात्तिक । बुधबार दिउसो सिन्धुपाल्चोकस्थित तातोपानीनजिक केन्द्र भएर ४५ मिनेटकै बीचमा दुईवटा भूकम्प गएको छ ।

आज ३ बजेर ७ मिनेट जाँदा ५.९ रेक्टरस्केलको भूकम्प गएको थियो भने ३ बजेर ५३ मिनेटमा ४.५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो पनि पढनुस !!

भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत सिन्धुपाल्चोक, काभ्रे, चितवन, गोरखामा महसुस गरिएको थियो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.