Nepal Jana Khabar
हरेक जनताको खबर
२० बैशाख २०८३, आईतवार
ट्रेनडिंग

बझाङमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडाैं, २ कात्तिक । बझाङमा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बुधबार दिउँसो डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप मष्टा गाउँपालिका वडा नं. ४ चिउरीमा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी जागेश्वर भण्डारीले बताए ।

यो पनि पढनुस !!

डीएसपी भण्डारीकाअनुसार जीप टुक्राटुक्रा भएका कारण नम्बर प्लेट समेत भेटिएको छैन । अहिले घाइतेहरुको उद्दार गर्ने क्रम जारी छ ।

प्रहरीले अहिले घाइतेहरूलाई अस्पताल पठाइरहेको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.