राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आज आयोगकोे २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । यो पनि पढनुस !! ह्वील लक र जरिवानापछि २५ वर्षीय पठाओ चालकको आत्मदाह प्रयास,… असार २६ २०८३ शुक्रबार ०८:२४ आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेश गरेको हो । फिचर