Nepal Jana Khabar
हरेक जनताको खबर
१३ बैशाख २०८३, आईतवार
ट्रेनडिंग

मञ्चको अध्यक्षमा वपिन

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको चौथो जिल्ला अधिवेशनबाट विपिन योङ्याको नेतृत्वमा ३२ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन भएको छ

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको चौथो जिल्ला अधिवेशनबाट विपिन योङ्याको नेतृत्वमा ३२ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन भएको छ ।

यो पनि पढनुस !!

कार्यसमितिको उपाध्यक्षमा फुलकुमार शेर्मा, बिरेन सम्बाहाम्फे, सनबहादुर योङ्हाङ र पूर्ण फत्र लिम्बू चयन हुनुभएको छ । यसैगरी सचिवमा अम्बिका योङ्हाङ, जितकुमार मुखिया र राजन फियाक, कोषाध्यक्षमा सम्झना लावती चयन हुनुभएको मञ्चले जनाएको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.