Nepal Jana Khabar
हरेक जनताको खबर
१४ बैशाख २०८३, सोमबार
ट्रेनडिंग

मन्त्री रेग्मीद्वारा बाल सुधारगृह अवलोकन

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बाल सुधारगृह भक्तपुरको भान्सा सुधार गर्न निर्देशन दिनुभएको छ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बाल सुधारगृह भक्तपुरको भान्सा सुधार गर्न निर्देशन दिनुभएको छ ।

बाल सुधारगृह भक्तपुरको आइतबार अवलोकन गर्दै उहाँले बाल सुधारगृह व्यवस्थित तरिकाले सञ्चालन गरेकामा व्यवस्थापन समितिलाई धन्यवाद समेत दिनुभयो । “खाना पकाउने र खाने ठाउँ व्यवस्थित र सफा हुनुपर्छ”, उहाँले भन्नुभयो । उहाँले बालबालिकालाई आधुनिक शैलीमा अध्यापन गराउन र पाठ्यक्रममा नैतिक शिक्षालाई बढी जोड दिन आग्रह गर्नुभयो ।

यो पनि पढनुस !!

पारिवारिक वातावरणमा अध्यापन गराउँदा बाल बालबालिकालाई खुल्न सजिलो हुने मन्त्री रेग्मीको भनाइ थियो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.