प्रदेश नं १ को मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता राजेन्द्र राई नियुक्त हुनुभएको छ ।
यो पनि पढनुस !!
नेपालको संविधानको धारा, १६८ को उपधारा (२) बमोजिम उहाँलाई प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री पदमा आज नियुक्त गर्नुभएको हो । उहाँले आजै आफ्नो पद तथा गोपनीयताको शपथ लिनुहुनेछ । (रासस)