Nepal Jana Khabar
हरेक जनताको खबर
१५ बैशाख २०८३, मंगलवार
ट्रेनडिंग

अस्वस्थताका कारण फूलपाती बढाइँमा प्रधानसेनापति अनुपस्थित

प्रधानसेनापति प्रभुराम शर्मालाई ज्वरो आएका कारण आज अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँमा अनुपस्थित हुनुभएको छ ।

स्वास्थ्य सतर्कता अपनाउँदै सो समारोहमा उहाँ उपस्थित नहुनुभएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले राससलाई जानकारी दिनुभयो ।

यो पनि पढनुस !!

प्रधानसेनापतिलाई ज्वरो आएपछि गरिएको पीसीआर परीक्षणको नतिजा भने नेगेटिभ आएको उहाँले जानकारी दिनुभयो ।(रासस)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.