आजका लागि निर्धारण गरिएको राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयले विशेष कारण आजका लागि तोकिएको बैठक यही असोज २५ गते दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको जनाएको छ । (रासस) यो पनि पढनुस !! ह्वील लक र जरिवानापछि २५ वर्षीय पठाओ चालकको आत्मदाह प्रयास,… असार २६ २०८३ शुक्रबार ०८:२४ फिचर