Nepal Jana Khabar
हरेक जनताको खबर
७ भाद्र २०८३, आईतवार
ट्रेनडिंग

जर्मनीको कन्सर्भेटिभ पार्टी अब विपक्षी बेन्चमा

जर्मनीको सामाजिक प्रजातान्त्रिक पार्टीका नेता ओलाफ स्कोल्जले जर्मनीको सीडीयू-सीएसयू गठबन्धन अब विपक्षी बेन्चमा पुग्ने बताउँनु भएको छ

जर्मनीको सामाजिक प्रजातान्त्रिक पार्टीका नेता ओलाफ स्कोल्जले जर्मनीको सीडीयू-सीएसयू गठबन्धन अब विपक्षी बेन्चमा पुग्ने बताउँनु भएको छ।
रूढ़िवादीहरूको विरुद्ध चुनाबी मोर्चामा पार्टीलाई विजय नजिक पुर्याउँनु भएका नेता स्कोल्जले सीडीयू र सीएसयूले जनमतमात्र गुमाएका छैनन्, सरकारबाट बाहिरनलाई जनताबाट स्पष्ट जनादेश पनि पाएको बताउँनु भएको छ ।
वर्तमान सरकारका अर्थमन्त्री समेत रहनु भएका नेता स्कोल्जले उनीहरू अब सरकारमा बस्न मिल्दैन तुरुन्त प्रतिपक्षमा जानुपर्छ भन्नुभयो। (रासस)

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.