Nepal Jana Khabar
हरेक जनताको खबर
७ भाद्र २०८३, आईतवार
ट्रेनडिंग

काठमाडौंमा आजदेखि दोस्रो कोरोनाको भेरोसेल खोप लगाउँदै

नेपाल सरकार स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस विरुद्धको प्रथम खोप लगाएका व्यक्तिहरुलाई दोस्रो कोरोनाको आजदेखि भेरोसेल खोप लगाउने निर्णय गरेको छ। काठमाडौंमा आजदेखि भदौ १३ गतेका दिनसम्म खोप लगाउने नेपाल सरकार स्वास्थ्य मन्त्रालयले जनाएको हो। यसैगरी पछिल्लो समयमा कोरोनाबाट संक्रमित हुने व्यक्तिको सङ्ख्या एक्कासी घटेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोना भाईरसको महामारीलाई मध्यनजर गर्दै सरकारले प्रदान गरेको खोप समयमै सम्बन्धित क्षेत्रमा गएर लगाउने विषयतर्फ सबैले ध्यान दिनु अति नै आवश्यक छ।प्रकाश कपाली (सह-सम्पादक)

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.