Nepal Jana Khabar
हरेक जनताको खबर
९ असार २०८३, मंगलवार

नेकपा (एकिकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटीको बैठक आज बस्दै

नेकपा एमाले बाट छुटिएका नेताहरुले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराएका छन्। नयाँ पार्टी दर्ता गराएका नेताहरुले पार्टीको नाम नेकपा एकिकृत समाजवादी पार्टीको नाम दर्ता गराएका हुन्।
नयाँ पार्टीको नाम दर्ता गराएसँगै ‌पहिलोपटक केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्ने बताईएको छ। कम्युनिष्ट आन्दोलनलाई सार्थक तुल्याई सफल बनाउनको लागि नयाँ पार्टी दर्ता गराएको नेताहरुले बताएका छन्।

यो पनि पढनुस !!

हिमाल शर्मा एक जिउँदा शहिद।

माधव नेतासहित नेकपा एकिकृत समाजवादीको नेताहरु चन्द्रागिरी रिसोर्टमा रहेको विभिन्न सञ्चार माध्यमहरुले जनाएको छ। नयाँ दल दर्ता संगै चन्द्रागिरी रिसोर्टमा रहेको नेकपा एकिकृत समाजवादी पार्टीका नेताहरुले बताएका छन्। केही समयमै नेकपा एकीकृत समाजवादी पार्टीको बैठकले केन्द्रीय सदस्य लगायतका पार्टी सदस्यको टुंगो लगाउने कार्य गर्नेछ। नेकपा एकीकृत समाजवादी पार्टीले देश र जनताको हकहितमा कस्तो काम गर्नेछ भन्ने बिषय नागरिक समाज, बुद्धिजीवी वर्ग, सञ्चार जगत , आमनागरिकको चासोको बिषय बन्न पुगेको छ। प्रकाश कपाली (सह-सम्पादक)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.