Nepal Jana Khabar
हरेक जनताको खबर
९ असार २०८३, मंगलवार

लेखा प्रणालीमा एकरुपता ल्याउनुपर्ने महालेखापरीक्षकको कार्यालयको सुझाव

अघिल्लो दिनहरुमा सबै तहका सरकारी कार्यालयहरुमा एवं सार्वजनिक निकायमा लेखापरीक्षणमा एकरुपता नभएको भन्दै लेखा परीक्षकको कार्यालयले लेखापरीक्षणमा एकता ल्याउनुपर्ने र लेखाङ्कन तथा प्रतिवेदनमा एकरुपता ल्याउन नगदमा आधारित लेखा प्रणालीमा सुधार ल्याउनुपर्ने सुझाव दिएका छन्। पोदभाबी आधारको लेखा प्रणालीमा अबका दिनहरुमा रूपान्तरण हुनुपर्ने सुझाव महालेखा परीक्षकको कार्यालयले सरकारी र सार्वजनिक निकायका पदाधिकारी हरुलाई सुझाव दिएको बताइएको छ।प्रकाश कपाली (सह-सम्पादक)

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.