Nepal Jana Khabar
हरेक जनताको खबर
२६ बैशाख २०८३, शनिबार
ट्रेनडिंग

लगातार तेस्रो दिन कोरोना संक्रमित भन्दा निको हुनेको संख्या धेरै

पछिल्लो २४ घण्टामा नेपालमा थप १८०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १९२४ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो तीन दिनयता कोरोनाभाइरस संक्रमित भन्दा निको हुनेको संख्या धेरै रहेको छ ।

यो पनि पढनुस !!

​स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ११ हजार ३२६ जनामा कोरोना परीक्षण गर्दा १८०१ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २४ जनाको मृत्यु भएको छ ।
हाल देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ जना रहेको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.