Nepal Jana Khabar
हरेक जनताको खबर
८ बैशाख २०८२, सोमबार
ट्रेनडिंग

लगातार तेस्रो दिन कोरोना संक्रमित भन्दा निको हुनेको संख्या धेरै

पछिल्लो २४ घण्टामा नेपालमा थप १८०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १९२४ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो तीन दिनयता कोरोनाभाइरस संक्रमित भन्दा निको हुनेको संख्या धेरै रहेको छ ।

​स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ११ हजार ३२६ जनामा कोरोना परीक्षण गर्दा १८०१ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २४ जनाको मृत्यु भएको छ ।
हाल देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ जना रहेको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.