काठमाडौं । पातारासी गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडित यहाँका ४९ घरपरिवारलाई राहत वितरण गरेको छ। रोजगारीको सिलसिलामा रसुवा पुगेका पातारासीका ४९ जना बाढीमा बेपत्ता भएका थिए। यो पनि पढनुस !! भारतका केन्द्रीय गृहमन्त्री तथा भारतीय जनता पार्टी (भाजपा)… कार्तिक ६ २०८३ बिहीबार १७:०३ ब्रेकिङ्ग समाचार