Nepal Jana Khabar
हरेक जनताको खबर
२५ बैशाख २०८३, शुक्रबार
ट्रेनडिंग

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको अन्तिम नामावली आज सार्वजनिक हुँदैछ।

काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको अन्तिम नामावली आज सार्वजनिक हुँदैछ। निर्वाचन आयोगका अनुसार, पहिलो चरणको निर्वाचन प्रणाली अन्तर्गत मनोनयन दर्ता भएका उम्मेदवारविरुद्ध परेको उजुरीको म्याद सकिएपछि नामावली तयार पार्ने काम अन्तिम चरणमा पुगेको छ। आयोगले आज साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिने जानकारी दिएको छ।

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.