Nepal Jana Khabar
हरेक जनताको खबर
७ बैशाख २०८३, सोमबार
ट्रेनडिंग

माधव नेपालनिकट यादवचन्द्र शर्मालाई बागमती प्रदेशको प्रमुख बनाउने मन्त्रिपरिषदको निर्णय

सरकारले बागमती प्रदेश प्रआज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले सेतोपाटीलाई बताए।

यो पनि पढनुस !!

हिमाल शर्मा एक जिउँदा शहिद।

शर्मा नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधव नेपालनिकट हुन्। शर्मा लामो समय नेता नेपालको स्वकीय सचिव रहेर काम गरेका थिए। नेपालले नयाँ पार्टी दर्ता गर्न बुधबार आयोगमा निवेदन दिएका थिए, उअध्यादेश आएपछि एमाले विभाजनको प्रक्रिया सुरू भएसँगै नेपाल समूहका व्यक्तिलाई सरकारले राजनीतिक नियुक्तिमा स्थान दिएको हो।क्त पार्टी दर्ता भने भइसकेको छैन।मुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर नयाँ प्रदेश प्रमुख पठाउने निर्णय गरेको छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.