Nepal Jana Khabar
हरेक जनताको खबर
२४ बैशाख २०८३, बिहीबार
ट्रेनडिंग

दुर्गा प्रसाई नेतृत्वको समूहले सरकारले सम्बोधन गर्नुपर्ने भन्दै २७ बुँदे मागपत्र सार्वजनिक गरेको छ।

काठमाडौं २६ कात्तिक दुर्गा प्रसाई नेतृत्वको समूहले सरकारले सम्बोधन गर्नुपर्ने भन्दै २७ बुँदे मागपत्र सार्वजनिक गरेको छ। ती मागहरूमा संविधान खारेज गरी नयाँ संरचना ल्याउने, राजसंस्था पुनर्स्थापना गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्ने, प्रदेश संरचना खारेज गरी अघिल्लो अञ्चल प्रणाली पुनःस्थापना गर्ने लगायतका राजनीतिक मागहरू रहेका छन्। बैंक तथा वित्तीय संस्था राष्ट्रियकरण गर्ने, ऋण मिनाहा गर्ने, ब्याजदर घटाएर पाँच प्रतिशतमा सीमित गर्ने जस्ता मागहरू समावेश छन्। साथै, विदेशमा जेलमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउने पनि मागपत्रमा उल्लेख गरिएको छ।

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.