Nepal Jana Khabar
हरेक जनताको खबर
९ असार २०८३, मंगलवार

चार वर्षपछि रामकुमारी झाँक्री पुनः एमालेमा: करिब चार वर्षपछि रामकुमारी झाँक्रीसहितका नेताहरू पुनः नेकपा (एमाले) मा फर्किएका छन्।

काठमाडौं २४ कात्तिक चार वर्षपछि रामकुमारी झाँक्री पुनः एमालेमा: करिब चार वर्षपछि रामकुमारी झाँक्रीसहितका नेताहरू पुनः नेकपा (एमाले) मा फर्किएका छन्। नेकपा (एमाले) ले ‘घर फर्क’ अभियान सुरु गरेको छ। नेकपा (एमाले) ले पार्टी छाडेर गएका सदस्यहरूलाई पुनः पुरानै दलमा फर्काउने उद्देश्यले ‘घर फर्क’ अभियान घोषणा गरेको हो। नेकपा (एकीकृत समाजवादी) का नेताहरू रामकुमारी झाँक्री, निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ (किसान), पोलिटब्युरो सदस्य पीताम्बर तिमिल्सिना, अर्जुन राई, नवराज पौडेल, गम्भीरलाल श्रेष्ठलगायत नेता पुनः एमालेमा फर्किएका छन्।

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.