Nepal Jana Khabar
हरेक जनताको खबर
९ असार २०८३, मंगलवार

व्यापार तनावबीच मलेसियामा रुबियो–जयशंकर भेट

अमेरिका र भारतबीच बढ्दो व्यापार विवादबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियो र भारतीय विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशंकरबीच सोमबार मलेसियामा भेटवार्ता सम्पन्न भएको छ। भेटको उद्देश्य भन्सार शुल्कसम्बन्धी तनाव कम गर्नु र व्यापार संवाद अघि बढाउनु रहेको बताइएको छ। यो वार्ता अमेरिकाले रुसी तेल कम्पनीहरूमा प्रतिबन्ध लगाएपछि भएको पहिलो प्रत्यक्ष भेट हो।जयशंकरले एक्समार्फत लेख्दै द्विपक्षीय सम्बन्धमा भएको “उपयोगी छलफल”को प्रशंसा गरेका छन्।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.