Nepal Jana Khabar
हरेक जनताको खबर
२६ बैशाख २०८३, शनिबार
ट्रेनडिंग

भदौ २४ गते जेनजी मात्र होइन, सबै नेपाली सहभागी भएका थिए : मिराज ढुंगाना

काठमाडौँ, १ कात्तिक। मिराज ढुंगानाले भदौ २३ गतेको प्रदर्शनमा जेनजी मात्र सहभागी भए पनि दोस्रो दिनको आन्दोलनमा सबै नेपाली सहभागी भएको बताएका छन्। ‘गरिखान देउ’ अभियानका संयोजक ढुंगानाले काठमाडौँको होटल एभरेस्टमा ‘विशेष पत्रकार सम्मेलन’ गरिरहेका ढुंगानाले यो देश सबै उमेरका नेपालीको भएको बताए।

‘पहिलो दिन भदौ २३ गते जेनजीले आन्दोलन सुरु गरेको हो, तर भोलिपल्ट भदौ २४ गतेको आन्दोलनमा जेनजी मात्र होइन, सबै नेपाली सहभागी भएका हुन्। यो सबैको आन्दोलन हो।’

यो पनि पढनुस !!

मिराजलाई पनि जेनजी आन्दोलनका एक अगुवा ठानिएको छ। उनले आज राजनीतिक दल घोषणा गर्ने चर्चा छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.